Submitted on: Tue, 11/27/2018 - 11:43
बहुवर्षिय याेजना अर्न्तगत घुस्की -देवानगंज र हरिनगर- गौतमपुर -नयाँहाट निर्माण कार्य शुरु हुने जानकारी भएकाेले उक्त बाटाे तर्फ २० २० फिट जग्गा खाली गर्ने तथा साेही क्षेत्रमा पर्ने सबै किसिमका संरचनाहरु अाजकाे मिति बाट ७ सात दिन सम्म २०७५।०८।१६ भित्र खाली गर्नु पर्ने ।